राजनीति

बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय

    नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । बागमतीमा