राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठुला भनिएका सबै दलका शीर्ष नेताहरु भ्रष्टाचार लिप्त रहेको आरोप लगाएका छन् काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गरे ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित
रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।