बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले बताए । बजेटको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...