राजनीति

एमाले लुम्बिनी प्रदेश अधिवेशन : ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् । प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल