राजनीति

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर फेरी नयाँ संसद र सरकार गठन हुने भएपछि कतिपयले राजनीतिक समस्याको समाधान भएको ठानेका छन्भने कतिपयले फेरी ठूलो संकट सन्निकट बन्दैगएको बताउन थालेका छन् ।