राजनीति

मन्त्रालय बाँडफाँट टुंग्याउन ४ सदस्यीय कार्यदल

    नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।  गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण