राजनीति

गण्डकीको भौतिक पूर्वाधार मन्त्रीमा दीपक मनाङे नियुक्त

    एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन् ।केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई