पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट बैठक सुरू हुनेछ । छलफलमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

बैठकले काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने जनाइएको छ । खड्काले हालैमात्रै संस्थापन पक्षलाई ७ बुँदे जवाफ फर्काएका थिए । त्यसबारेमा पनि छलफल हुने जनाइएको छ । यसअघि इतर पक्षले सातवटै प्रदेशमा भेला राखेको थियो । हिजो विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालाबीच पनि बेग्लै छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...