राजनीति

आफै पछारिने देखे पछी महतोले यसरी सरापे उपेन्द्र र गच्छदारलाई

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसका खाटी दुश्मन संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदार भएको आरोप लगाएका छन् । राजपाको सर्मनाक हार हुने देखे पछी महतो आत्तिएका छन। २ नम्वर प्रदेशको चुनावी अभियानमा