३२ जिल्लाका ३७ सीटमा कोको भिड्दैछन् हेर्नुहोस सूचिसहित
आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । केही जिल्लामा भने शनिबार रातिसम्म नामावली टुंगो लागेको छैन ।