राजनीति

माधब नेपाल भन्छन- ०७० को उपनिर्वाचनमा मैले काठमाडौँ क्षेत्र नम्बर–२ प्राविधिक रुपमा छाडेको हुँ, भावनात्मक रुपमा होइन

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादीलाई तानेर ल्याउने पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ । काठमाडौँ क्षेत्र नम्बर–२ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनु भएका नेपालले चुनावी प्रचारका