राजनीति

आइतबार प्रधानमन्त्रीका लागि निर्वाचन हुने

काठमाडौँ । सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतको विपक्षी दलले लगातार व्यवस्थापिका संसद अवरुद्ध गरेपछिसूचना टाँसेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्नु परेको बताउनु भएको छ ।  सभामुख घर्तीले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान