जाँदा जाँदै शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई बाढेँ १० करोड, हेर्नुहोस् क–कसले कति–कति पाए ? नामसहित



हाम्रो इकोनोमि

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।

बढी रकम पाउनेहरु

अशोक बराल, सुनसरी ५ लाख
अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
जोगराज राना धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिास गुरुङ, ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाखा
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी बैतडी ४ लाख
सञ्जु बख्रती नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
सावित्रा कार्की, बारा ४ लाख

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...