राजनीति

प्रहरी खोजी सूचीमा रहेका नवराज सिलवाल अमेरिकामा भेटिए, ओली प्रधानमन्त्री बनेपछी मात्र नेपाल आउने

पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन । सरकारी दस्तखत छाप किर्तेमा प्रहरीको खोजीमा परेका सिलवाल परिवारसहित अमेरिका पुगेका छन्। प्रहरी