एमाले माओवादीको ‘निर्णायक’ बैठक, यस्तो हुदैछ सहमति,एमाले जबज नछोड्ने , ‘माओवाद’ सुन्नै नचाहने
पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन । शुक्रबार बैठक बस्ने भनिए