आज यसरी हुदैछ नेकपा एमाले र माओवदी केन्द्रबीच पार्टी एकिकरण, कसको भागमा के के सहमती हुँदैछ
पार्टी एकता र अब बन्ने सरकारका विषयमा एमाले र माओवादीले आज औपचारीक छलफल गर्दैछन् । हिजो दुई दलका अध्यक्षबीच भएको छलफलका आधारमा आज बैठक बस्न लागेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा