राजनीति

५ बर्षभित्र वैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने नयाँ शक्ति पार्टीको घोषणा

नयाँ शक्ति पार्टी नेपालले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गर्दै बैठक सकेको छ। कास्कीको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको छ। बैठकपछि नयाँ