राजनीति

प्रदेश प्रमुखको नियुक्ती गर्दै राजधानी तोक्न बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु,यी हुन् बैठकले तोक्ने प्रदेश प्रमुख र राजधानी

प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न बालुवाटारमा मन्त्रिपरिषद सुरु भएको छ । यसअघि बिहान बसेको बैठकमा सहमति नजुटेपछि आजै दोस्रो पटकलाई बैठक बोलाइएको हो । बिहानको बैठकमा मन्त्रिहरुबीच आ–आफ्नै जिल्लामा अस्थायी मुकाम तोक्नुपर्ने अडान राखेपछि सहमति जुटाउन भन्दै