ओली र प्रचण्डको गोप्य भनिएको निर्णायक बैठक सकियो,यस्तो भयो गम्भीर सहमति
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको निर्णायक भनिएको छलफल सकियो। आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ । आजको