राजनीति

मधेशी दलले एमाले माओबादी संग पिरती लगाएको देखेर कांग्रेसलाई यसरी भयो डाहा,मधेशी दललाई सरकारमा लैजान यस्तो पाक्दैछ खिचडी

केपी शर्मा ओलीको सरकार बनेको ८ दिन वित्यो । ओलीले सुरुमा गठन गरेको तीन सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्न सकेनन् । बाहिर हेर्दा भद्रगोल जस्तो देखिएको छ । तर, भित्र भने खिचडी अरु नै पाक्दैछ । अब मेधस केन्द्रीत दुई दल