राजनीति

शेरबहादुरलाई सेर्न गच्छदारले जन्माए नयाँ गुट,कांग्रेसलाई ध्वस्त पार्ने यस्तो बाहिरियो गुदी कुरा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न गर्नु भएको छ । आफू प्रम र सभापति भए्रका बेला गराएको निर्वाचनमा कांग्रेसलाई इतिहासकै लज्जास्पद हारको भारी बोकाए पनि देउवाले आफ्नो संवैधानिक जिम्मेवारी भने पूरा गर्नुएको हो । उहाँले कांग्रेसलाई रसातलमा