कांग्रेसलाई तीन करोड बुझाएर सांसद बनेका बिनोद चौधरीको सम्पती २० अर्ब बढ्यो,कर दाखिला नगर्ने को हुन् उनी ?
नेपालका खर्बपति व्यापारी, उद्यमी विनोद चौधरीको गत वर्षकोभन्दा २० अर्व सम्पत्ति बढेछ । तर उनले तिरेको कर गतवर्ष भन्दा यसवर्ष झन घटेको सुराक दिएका छन् राजस्व कार्यालयका एक अधिकारीले । सांसद, त्यसमाथि मल्टी मिलिनियर, उनका विरुद्ध कसले बोल्ने ? सत्तामा