राजनीति

चितवनमा कांग्रेस पार्टी छोडेर एक दर्जन भन्दा बढी नेता कार्यक्रता माओबादीमा प्रवेश, प्रचण्डले भने अब यो देशको विकास बाम गठबन्धनले मात्र गर्छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्नुभयो । चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व