राजनीति

प्रतिनिधिसभाका ३७ सिटको परिणामः एमाले २४, माओवादी ८ र कांग्रेस ४ स्थानमा विजयी(सबै विवरण सहित)

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभा तर्फ मतपरिणाम सार्वजनिक भएका ३७ सिटमध्ये सबैभन्दा बढि एमाले २४ स्थानमा विजयी भएको छ। यस्तै, माओवादी केन्द्र ८, कांग्रेस ४ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन्। प्रतिनिधिसभाको मतपरिणाम नेकपा