राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गरेर चर्चित बनेका जागृतप्रसाद भेटवालको निधन
चर्चित बामपन्थी नेता जागृतप्रसाद भेटवालको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा बुधबार दिउसो निधन भएको छ। राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य भेटवाल लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए। २०४३ को निर्वाचनमा चितवनबाट जनपक्षीय उम्मेदवारका रुपमा अत्याधिक मतका साथ निर्वाचित भएपछि