राजनीति

वाम एकता संयोजन समितिको बैठक ओली निवास बलकोटमा शुरु,यसरी मिल्दैछ भागबन्डा

वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक भक्तपुरको बालकोटमा सुरु भएको छ। एमाले अध्यक्ष केपी ओली निवासमा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित एकता संयोजन समितिका सदस्यहरु सहभागी छन्। बैठकले पार्टी एकताको ढाँचा लगायत विभिन्न विषयमा छलफल गर्ने