के कारण मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत, मन्त्रिपरिषदमा खैलाबैला, आब के हुन्छ मुख्यमन्त्रीको हालत
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत आफ्नै प्रदेशभित्र बहिष्कारमा परेका छन् । केन्द्रले सरकारले हेपेको गुनासो गर्दै आएका राउतले गरेको प्रदेशस्तरीय निर्णयलाई सरकारी कर्मचारीदेखि मधेसी जनताले नै अस्वीकार गरेका हुन् । सन्दर्भ हो इदको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा