देउवाले नेकपालाई हाने यस्तो वाण,लोकतन्त्रवादी कम्युनिष्ट र शाकाहारी बाघ एउटै
नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । मकवानपुरको हेटौडामा आजबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका हुन् । ‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने