आगामी महाधिवेशमा निधीलाई सभापति बनाउँने देउवाको तयारी,रामचन्द्र हुने भए आउट
मनोनीत भएको दुई महिनापछि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा काम सम्हालेका छन् । रोपाइँ दिवस पारेर १५ असारको शुभसाइतमा पदभार ग्रहण गरेको निधीको भनाइ छ । महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि उपसभापति मनोनीत