राजनीति

ओली र प्रचण्डलाई पार्टी एकता पछी पर्यो यस्तो सकस,जता चलायो उतै भ्वाङ्ग पर्ने चिन्ताले पिरोल्यो

पोलिटब्यूरोको निर्माण नेकपाका लागि निकै ठूलो चुनौतिको विषय बनेको छ। पार्टी एकताको बेला निर्माण नगरिएपनि अहिले पार्टी विधानमा नै पोलिटब्यूरो निर्माणको व्यवस्था गरिएको छ। तर, पार्टी एकता भएको एक महिना बित्न लाग्दासमेत नेकपाले पोलिटब्यूरो निर्माण गर्न सकेको छैन। पोलिटब्यूरोलाई पार्टी