कांग्रेसभित्र नयाँ गुटको उदय, शेरबहादुर अल्पमतमा, रामचन्द्र यसरी भए आउट
जिल्ला सभापतिहरूको भेलापछि कांग्रेसमा नयाँ गुटको ‘एक्सरसाइज’ सुरु भएको छ। जिल्ला सभापतिहरूको भेलाभन्दा अघि सभापति शेरबहादुर देउवाको कडा आलोचना गरिरहेका नेता रामचन्द्र पौडेल अहिले सामसुमजस्तै छन्। पौडेलले मध्यमार्गी लाइन लिएर देउवाको बचाउ गर्न थालेपछि कांग्रेसमा नयाँ गुटको एक्सरसाइज भएको