राजनीति

प्रहरी कानुन अनुसार होइन नेताको आदेशमा चल्छ भन्ने यस्तो तथ्य फेला पर्यो,सिलवालको मुद्दामा प्रहरी किन भयो ‘यू–टर्न’?

सरकार फेरिएसँगै नेकपा एमालेका सांसद नवराज सिलवालविरुद्धको मुद्दामा प्रहरी ‘यू–टर्न’ भएको छ। सिलवाललाई पक्राउ गर्न इन्टरपोलको समेत सहयोग माग्ने प्रहरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै ‘यू टर्न’ भएको हो। सिलवाललाई फरार अभियुक्त बनाई मुद्दा चलाउन जिल्ला