राजनीति

काँग्रेसमाथि प्रचण्डले गरे यस्तो हमला : अब काँग्रेस सिद्धियो

  काठमाडौं लामो समयको मौनता तोड्दै नेकपाका अध्यक्ष प्रचण्डले आज राष्ट्रिय राजनीतिका महत्वपूर्ण विवादित मुद्दामा आफ्नो धारणा राखेका छन् । प्रचण्डले विपक्षी दल काँग्रेसको भूमिकामाथि प्रश्न उठाउँदै काँग्रेस अव सकिनेदिशातिर उन्मुख रहेको दावी गरे ।   डा केसीसँग वार्ता गर्न