राजनीति

पेरिसडाँडाको जग्गा विक्री प्रकरण, यसरी जाने भो जम्मरकट्टेलको मन्त्री पद

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शालिकराम जम्मरकट्टेललाई तीन नम्बर प्रदेशको मन्त्रीबाट हटाउने वर्षमान पुनको भनाइलाई स्वागतयोग्य भएको बताएका छन् ।   शालिकराम जम्मरकट्टेलसहित अखिल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीको एउटा टोलीले पेरिसडाँडाको २१ आना जग्गा