सरकारले ल्याएको राहदानी विधेयक २०७५ विभेदकारी र सार्वभौम संसदका सदस्यको अपमान हुने गरी ल्याएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सो विधेयक विचार गरियोस भनी प्रस्ताव पेश गरेपछिको सामान्य छलफलमा बोल्दै
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो