भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा नियुक्त
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा नियुक्त भएकी छन् । आज ९बुधबार० को मन्त्रिपरिषद बैठकले राणालाई तीन वर्षका लागि प्रतिष्ठान सदस्यमा नियुक्त गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्व राजदूत