यसकारण जोशीलाई अस्वीकृत गर्नुपर्यो : भट्टराई (भिडियो सहित)
संसदीय समितिका सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईका क्रममा उनले आफू प्रधानन्याधीश भएपछि गर्ने ठोस ठोस अवधारणा प्रस्तुत गर्न नसकेकाले उनलाई अस्वीकृत गर्नुपरेको बताएका छन् । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ