राजनीति

काङ्ग्रेसले विपक्षीको धर्म निभाएन, पाप गर्यो : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालको अन्तरवार्ता

  विकास र समृद्धिका लागि स्थिर सरकारको नारा थियो । यही नारामा बामगठबन्धनले चुनाव जित्यो, दुई तिहाई बहुमतको सरकार पनि बन्यो । तर, सरकार गठनको पाँच महिना नुपग्दै सडक र सदनमामा तनावपूर्ण अवस्था देखापरेको छ । प्रधानमन्त्रीको महत्वपूर्ण सहयोगीका रूपमा