राजनीति

ट्रेड युनियनका नेता नै सचिव र सहसचिवलाई थर्काउदै रकम असुल्दै गरेको खुलासा, १० करोड अबैध सम्पत्ति भएको तथ्य

  प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउन कटिबद्ध भएर लागेका छन् । तर उनकै निकट भन्दै नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीहरू घुस लिंदै भ्रष्ट कर्मचारीलाई आकर्षक स्थानमा सरुवा गर्न तल्लीन रहेको समाचार प्राप्त भएको छ । ट्रेड युनियनका कर्मचारी