राजनीति

कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने

    नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने बताएका छन् ।   विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर