राजनीति

प्रधानमन्त्री ओली र महन्थबीच भेट बार्ता, संविधान संशोधन र नागरीकताको माग पुरा नभए आन्दोलन गर्ने ठाकुरको चेतावनी

  सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको भन्दै रिसाएपछि अन्ततस् ओली भेट्ने मिलाएका छन् ।   विगतमा गरिएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर