राजनीति

राष्ट्र बैंक तोडफोड गर्न खोज्ने १३ विद्यार्थी प्रहरीको खोरमा

  धनुषाको जनकपुरस्थित राष्ट्रबैंकको कार्यालयमा तालाबन्दी गर्न पुरेका समाजवादी विद्यार्थी फोरमका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।   प्रदेश २ सरकारको निर्देशन अवज्ञा गरेको भन्दै तालाबन्दी गर्न पुगेका संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठन समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले पक्राउ