राजनीति

श्रममन्त्री गोकर्ण विष्टले ६ महिनामा गरे यस्तो जनताको मन छुने काम, बेरोजगार भत्ता देखि एक लाखलाई देशमै रोजगार

  नयाँ सरकार गठन भएको ६ महिना पूरा हुँदै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकाल भने ५ महिना पूरा भएको छ । यस अवधिमा उनले आन्तरिक रोजगारी व्यवस्थापनदेखि वैदेशिक रोजगारीको क्षेत्रमा केही महत्वपूर्ण काम गरेका छन् ।   नेपाली