राजनीति

आेली कै पालामा संघीयता धरापमा, उनी एकात्मक राज्य प्रणालीको पक्षमा छन्ः विमलेन्द्र निधि

  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयमा स्थानीयको आवाजलाई दवाएर सरकारले न्यायको ढोका बन्द गर्न खोजेको आरोप लगाएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको नगरपालिका संघको छैटाैं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले सरकार अपराधीको