राजनीति

प्रदीप ज्ञवालीलाई स्वास्थमा सारेर उपेन्द्र परराष्ट्र मन्त्री बन्दै,यी कुरा मिले आजै क्याबिनेट बिस्तार हुने

नेपाल कम्युनिष्ट पार्टीको सरकारमा जानका लागि संघीय समाजवादी फोरमले परराष्ट्र मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ । संसदिय दलको उक्त निर्णयपछि फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । वालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र