यी हुन् अचम्मका जनप्रतिनिधीहरू, जनताको करबाट मस्ती गर्दै
कर बढेको भनेर जनताले गुनासो गरिरहेका बेला जाजरकोटको छेडागाड नगरपालिकाले बिलासिताको गाडी खरिद गरेर मेयरले चढ्दै आएको खुलासा भएको छ । मेयरले नगरपालिकाको ८० लाख खर्च गरेर स्कारपियो गाडी खरिद गरेका छन् । यो नगरपालिकाले छ वटा मोटरसाइकल किनेर