राजनीति

किन काँप्दै छ केपीका खुट्टा ? ओलीको असफलतामा रमाउनेहरू आफ्नै पार्टीभित्र ज्यादा

    कुनै पनि राजनीतिक दललाई निर्वाचनमा दुईतिहाइ बहुमत प्राप्त हुनु प्रजातन्त्रमा दुर्लभ घटना मानिन्छ र, देशका निम्ति केही गर्ने क्षमता र जाँगर भएका नेताका निम्ति यो नै सुवर्ण अवसर हुन पुग्दछ ।   नेपालको इतिहासमा पहिलोपटक करिब साढे पाँच