राजनीति

निम्बुसको तेल उद्योगमा उद्योगमन्त्रीको छापा, तेल उद्योगमा तोरी भेटिएन

  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन्। सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने