३८ किलो सुन र सनम शाक्य हत्याकाण्डमा पक्राउ परी थुनामा रहेका प्रहरी अधिकारीहरूलाई उच्च अदालत विराटनगरले प्रमाण नपुगेको भन्दै धमाधम छाड्न आदेश दिएपछि कम्युनिस्ट सरकारले गठन गरेको बिशेष अनुसन्धान समितिमाथि नै ठूलो प्रश्न खडा भएको छ । ३८
३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो