उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह एकले अर्कालाई सिध्याउने खेलका रुपमा बाहिर आएको छ । दुई अध्यक्षहरु केपी
पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै
सशस्त्र प्रहरी बलका विगतका चार पूर्व आइजीपीहरुमाथि पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको कहिल्यै नमेटिने कालो धब्बा लागेको छ ।
पूर्वराजा ज्ञानेन्द्रवीर बिक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती
पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता